नियम
संक्षिप्त नाम र प्रारम्भ

 

(१) यी नियमहरूको नाम “सरकारी कागजात धुल्याउने नियमहरू, २०२७” रहेको छ ।
(२) यी नियमहरू तुरुन्त प्रारम्भ हुनेछन् ।